बेलायतमा कन्जरभेटिभ्सको बहुमत: मतसर्वेक्षण

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदको आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ । यूगभ नामक अनुसन्धान संस्थाले गरको पछिल्लो मतसर्वेक्षणमा यही साता चुनाव भए सत्तारुढ कन्जरभेटिभ्सले संसदमा स्पष्ट बहुमत ल्याउने बताएको छ । बेलायतमा आगामी डिसेम्बर १२ मा संसदको चुनाव हुँदैछ । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का … Continue reading बेलायतमा कन्जरभेटिभ्सको बहुमत: मतसर्वेक्षण